
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को शनिबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको थियो । जुन निर्णयसँगै नाउपा संसदमा प्रतिपक्षको बेन्चमा छ । तर, नाउपा प्रतिपक्षको बेच्नमा बस्दै गर्दा पार्टीकै तर्फबाट सरकारमा सहभागि राज्यमन्त्री अरुणकुमार चौधरीले भने राजीनामा दिएका छैनन् । नाउपा प्रतिपक्षमा बस्ने निर्णय गरेको ५ दिनसम्म पनि चौधरीले राजीनामा दिन आलटाल गरिरहेका छन् । नाउपाकी...
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् । ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या...
वासिङ्टन डीसी, अमेरिका । विदेशमा बस्ने लाखौँ नेपालीका लागि खुसीको खबर आएको छ। अमेरिकामा रहेका नेपाली विद्यार्थी, कामदार र परिवारका सदस्यले आपतकालीन अवस्थामा तुरुन्तै...
काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली सोमबार स्वदेश फर्कियो। तर, टोलीसँगै...
काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफलेको संयुक्त साङ्गीतिक कार्यक्रम ‘सोलफुल युएसए यात्रा’ घोषणा भएको छ । उक्त...
एजेन्सी । इजरायल–हमास युद्ध फेरि भयावह मोडमा पुगेको छ। मंगलबार गाजामा भएको नयाँ झडपमा इजरायली सेनाका पाँच सैनिक मारिए,...