के कार्तिक आर्यनलाई मिलेकै हो त साँचो माया?, यसो भन्छन् आर्यन-Sutra News

के कार्तिक आर्यनलाई मिलेकै हो त साँचो माया?, यसो भन्छन् आर्यन

आइतबार, ३ असार २०८०

आइतबार, ३ असार २०८०

एक फ्यानले कार्तिक आर्यनलाई सोसल मिडिया सत्रमा सोधे- तपाईंले साँचो प्रेम भेट्टाउनुभयो ?



यो प्रश्नमा अभिनेताले यस्तो जवाफ दिएकी यसले कार्तिकका फ्यानलाई आश्चर्यमा पारेको छ।

कार्तिक आर्यन नयाँ फिल्म ‘सत्यप्रेमकी कथा’लाई लिएर अहिले चर्चामा छन् ।

हालै अभिनेता सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूसँग अन्तर्क्रिया गर्दै थिए, तब एक प्रशंसकले कार्तिक आर्यनलाई साँचो प्रेम भेट्टाउनु भयो कि छैन भनेर सोधे।

यो प्रश्नको जवाफ दिँदै कार्तिक आर्यनले आफूलाई प्रेममा अभागी भएको बताए।

कार्तिक आर्यनको यो जवाफले उनकाका फ्यानलाई तनावमा पारेको छ ।

आफ्ना फ्यानको यो प्रश्नमा कार्तिक आर्यनले प्रतिक्रिया दिँदै भने, ‘मैले पाएको छु तर मायामा अभागी छु । त्यही क्रममा अर्का फ्यानले सोधे, ‘मागी विवाह गर्ने कि प्रेम विवाह?’

यो प्रश्नमा भने कार्तिकले रमाइलो जवाफ दिए, ‘प्रेमबाट मिलेको मागी विवाह… प्रस्ताव त हरेक दिन आइरहेकै हुन्छन्।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट