३३ तोला सुन र २ लाख ५० हजार चोरी-Sutra News

३३ तोला सुन र २ लाख ५० हजार चोरी

मंगलबार, ५ असार २०८०

मंगलबार, ५ असार २०८०

चितवनको रत्ननगर नगरपालिकामा ३३ तोला ५० लाल सुन र २ लाख ५० हजार रुपैंया नगद चोरी भएको छ ।



आज दिउँसो १२:४५ बजेको समयमा रत्ननगर नगरपालिका १२ का ५३ वर्षीय गोपाल ओझाको घरबाट सुन र नगद चोरी भएको हो ।

घटनापश्चात प्रहरीको टोली खटिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनमा पछिल्लो समय चोरीका घटना बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट