हस्तकला पसलबाट हुन्डीबापतको साढे ३३ लाख बरामद-Sutra News

हस्तकला पसलबाट हुन्डीबापतको साढे ३३ लाख बरामद

मंगलबार, ५ असार २०८०

मंगलबार, ५ असार २०८०

प्रहरीले बौद्धको एक हस्तकला पसलबाट साढे ३३ लाख रुपैयाँ बरामद गरेको छ ।



काठमाडौं प्रहरी परिसरका अनुसार हुण्डीको कारोबार भइरहेको आशंकामा हिमालय हस्तकला पसलमा छापा मार्दा ३३ लाख बरामद गरेको हो ।

प्रहरीले पसलमा काम गर्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट