निरोजको ‘किनारा’मा यस्तो सुनियो अञ्जु पन्तको स्वर-Sutra News

निरोजको ‘किनारा’मा यस्तो सुनियो अञ्जु पन्तको स्वर

बुधबार, ६ असार २०८०

बुधबार, ६ असार २०८०

निरोज भट्टको ‘किनारा’ बोलको गीत सार्वजनिक भएको छ।



कुशल बेलबासेको संगीत रहेको ‘किनारा’मा गायिका अन्जु पन्त र कुशल बेलबासेको युगल स्वर रहेको छ।

यस गीतको भिडियोमा स्मारिका ढकाल र शिशिर पौडेल फिचरमा छन।

प्रकाश भट्टको निर्देशन तथा छायांकनमा राजेश घिमिरेको रहेको भिडियोमा सम्पदान टेकेन्द्र शाहको छ।

निरोज भट्टको अफिसियल युटुव च्यानलबाट यो सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट