दुई मिलियन भन्दा धेरै फलोअर्स भएका चर्चित टिकटकर अंशु बर्माको टिकटक आईडी ब्यान्ड भएको छ ।
टिकटक लाईभ गर्दै सोहीबापत प्राप्त आम्दानीले घर र गाडि समेत जोडेका उनले आफ्नो आम्दानी समाजसेवामा पनि उत्तिकै लगाउने गरेका थिए।
उनले टिकटकबाट महिनामै १५ देखि ३० लाख सम्म कमाइ गरेका थिए। आइडी बन्द भएका अंशुले हाल नयाँ आईडी बनाइसकेका छन् जसमा दुई हजारले फलो गरि सकेका छन् ।