रवि लामिछानेविरुद्धको रिट खारेज-Sutra News

रवि लामिछानेविरुद्धको रिट खारेज

बुधबार, १३ असार २०८०

बुधबार, १३ असार २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद अयोग्यतासम्बन्धी रिट खारेज भएको छ ।



आज (बुधबार) प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा सुनुवाई भएको थियो ।

लामिछानेको सांसद पद अयोग्यताको बारेमा युवराज पौडेल ‘सफल’ सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा रिट निवेदकको तर्फबाट डा. सुरेन्द्र भण्डारी, स्वागत नेपाल लगायतले बहस गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट