लुम्बिनीका दुई मन्त्रालयको नाम परिवर्तन-Sutra News

लुम्बिनीका दुई मन्त्रालयको नाम परिवर्तन

बुधबार, १३ असार २०८०

बुधबार, १३ असार २०८०

लुम्बिनी प्रदेशका दुई मन्त्रालयको नाम फेरिएको छ ।



बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्राल र आर्थिक मामिला मन्त्रालयको नाम फेरेको हो ।

नाम फेरिएपछि आन्तरिक मामिला मन्त्रालयको नाम आर्थिक मन्त्रालय र आर्थिक मन्त्रालयको नाम गृह मन्त्रालय बनाउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट