कोशीका मुख्यमन्त्रीको नियुक्ति बदरको माग गर्दै एमाले-राप्रपा आज सर्वोच्च जाने-Sutra News

कोशीका मुख्यमन्त्रीको नियुक्ति बदरको माग गर्दै एमाले-राप्रपा आज सर्वोच्च जाने

शुक्रबार, २२ असार २०८०

शुक्रबार, २२ असार २०८०
सपथग्रण मोरङ,२२ असार ः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग शुक्रबार प्रदेश प्रमुखको कार्यालय विराटनगरमा पछि कार्य विभाजन गर्ने गरी नवनियुक्त प्रदेशमन्त्रीद्वय कमलप्रसाद जवेगु र प्रदीपकुमार सुनुवारलाई पद तथा गोपनीयताको सपथग्रहण हुँदै ।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपा सर्वोच्च अदालत जाने भएको छन ।

प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८ को उपधारा २ अनुसार दाबी पेस गर्दा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर जोडिएको भन्दै आपत्ति जनाउँदै आएको एमाले आज अदालतको ढोका ढकढक्याउन जाने एमाले कोशी प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

‘सभामुखले दल त्याग गरेर स्वतन्त्र भईसकेपछि सत्तारुढ गठबन्धनले सभाुखलाई जोडर दाबी पेस गर्नु संविधान र कानूनको विपरीत हो । असंबैधानिकरुपमा गरिएको नियुक्ति बदरका लागि एमालेले कानूनी लडाँई लड्ने निर्णय गरेको छ ’ सांसद अधिकारीले भने । एमालेले गर्ने कानूनी लडाँईलाई अर्को प्रतिपक्षी दल राप्रपाले समेत साथ दिने सांसद अधिकारी बताउँछन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्य पर्छ । सत्तारुढ दलसँग सभामुखवाहेक ४६ सांसदका मात्रै समर्थन रहेको कारण बिहीबार सभामुख बाबुराम गौतमलाई समेत जोडेर प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी पेस भएको थियो । प्रदेश प्रमुख खापुङले हिजै कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई नयाँ मुखयमन्त्री नियुक्ति गरेका थिए । जून कार्यको चर्को आलोचना भइरहेको छ ।

निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असंवैधानिकरूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेश माग्दै रिट निवेदन दिने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
n78slot https://n78slot.co/ n78slot n78slot http://68.183.224.120/ n78slot n78slot/ slot2000/ n78bet/ http://167.71.213.128/ n78bet n78bet https://www.paydayiloans.com/ n78bet n78casino n78game slot77 n78bet link slot thailand n78bet slot gacor 777 slot77 slot thailand https://rik.ui.ac.id/wp-content/plugins/wp-performance/includes/server-thailand/ link slot gacor thailand slot gacor malam ini https://smansatutelukgelam.sch.id/ http://dpm-feb.trunojoyo.ac.id/nodai-aku-mas/ slot mahjong slot gacor hari ini slot gacor vegasslot77 https://7luck1.com https://7luckofficial.com https://165.22.56.249 https://206.189.158.102 https://linkr.bio/7evenluck https://heylink.me/7evenluck https://in.pinterest.com/7evenluckofficial link slot gacor slot online terpercaya https://www.todosartenes.com vegas77 slot gacor 2024 slot vegas rtp vegas77 rtp slot gacor vegas77 vegas77 vegas77 vegas77 vegasslot77 mawartoto pg slot situs gacor wajik777 https://perpus.bnpt.go.id/assets/022220/ n78bet

ताजा अपडेट