मंगलबार बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ लामाजुरामा दुर्घटनाग्रस्त मनाङ एयरमा सवार सबैजनाको पहिचान भएको छ ।
हेलिकप्टरका क्याप्टेन सीबी गुरुङ थिए भने यात्रुहरु सबै मेक्सिकन नागरिक रहेका थिए । हेलिकप्टर पाइलटमध्ये गुरुङ निकै अनुभवी मानिन्थे ।
विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको छ ।
हेर्नुहोस् हेलिकप्टर दुर्टनामा परेका चालक तथा यात्रुको सूचीः