संसदमा रवि लामिछानेको प्रश्न : मिटरब्याज पीडितलाई न्याय दिन विधेयक किन लाइएन ?-Sutra News

संसदमा रवि लामिछानेको प्रश्न : मिटरब्याज पीडितलाई न्याय दिन विधेयक किन लाइएन ?

शुक्रबार, २९ असार २०८०

शुक्रबार, २९ असार २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरु मिटरब्याजपीडितको पक्षमा रहेको बताएको छ ।



शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सभापति तथा संसदीय दलको नेता रवि लामिछानेले आफूहरु मिटरब्याज पीडितलाई तत्काल न्याय दिनुपर्ने पक्षमा रहेको बताए ।

उनले पीडितलाई न्याय दिनका लागि ल्याउनुपर्ने विधेयक संसदमा किन नल्याएको भन्दै प्रश्न गरे ।

कसको कारण र किन उक्त विधेयक नल्याएको भन्दै प्रश्न गरेका उनले तत्काल उक्त विधेयक संसदमा ल्याएर पीडितलाई न्याय दिनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट