नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित-Sutra News

नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित

शुक्रबार, २९ असार २०८०

शुक्रबार, २९ असार २०८०

एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएको छ ।



१८० रनकझ लक्ष्य पछ्याएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।

लाई १ सय ८० रनको मध्यम लक्ष्य दिएको छ । कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १ सय ७९ रनमा अल आउट भयो ।

यसअघि नेपालले १७९ रन बनाउँदै अलआउट भएको थियो । नेपालका सोमपाल कामीले सर्वाधिक ७५ रनको योगदान दिए । एक समय १५.४ ओभरमा ७२-८ को दयनीय अवस्थामा पुगेको नेपाललाई प्रतिश जिसी र सोमपाल कामीले ५८ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए ।

पाकिस्तानका शाहनबाज दाहानीले १० ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए । मोहम्मद वासिम जुनियरले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ४ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट