सहकारीको नियमन गर्न शक्तिशाली संयन्त्र आवश्यक : शर्मा-Sutra News

सहकारीको नियमन गर्न शक्तिशाली संयन्त्र आवश्यक : शर्मा

आइतबार, ३१ असार २०८०

आइतबार, ३१ असार २०८०

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आन्दोलनमा रहेका सहकारीकर्मीको माग पूरा गर्न आग्रह गरे ।



आइतबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले सहकारीको नियमन गर्न शक्तिशाली संस्था आवश्यक भएको बताएका हुन् ।

प्रतिनिधसभामा बोल्दै उनले भने, ‘केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएका छन् । सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट