ललिता निवास प्रकरणमा १७ जनालाई थप ५ दिन थुनामा राख्न अनुमति-Sutra News

ललिता निवास प्रकरणमा १७ जनालाई थप ५ दिन थुनामा राख्न अनुमति

आइतबार, ३१ असार २०८०

आइतबार, ३१ असार २०८०

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ ।



जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप पाँच दिन हिरातमा राख्न अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट