राप्रपा र रास्वपाको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित-Sutra News

राप्रपा र रास्वपाको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

आइतबार, ३१ असार २०८०

आइतबार, ३१ असार २०८०

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।



आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको विरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको छ ।

मिटरब्याजपीडितलाई न्याय दिन भन्दै ल्याइएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० लाई पेस गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै राप्रपा र रास्वपाका सांसदहरुले रोष्ट्रम गर्दै नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले आइतबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट