सरकारले इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमले एलपी ग्याँस र पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
आइतबार राति १२ बजेदेखि लागू हुनेगरेरे निगमले ग्याँसको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँ घटाएको छ।
यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाउँदा डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटेको छ।