काठमाडौं महानगरपालिकाले फिल्मको पोष्टर टाँस्नेलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
महानगरपालिकाले नेपाली चलचित्र ‘वगान’को पोष्टर वितरकले जथाभावी टाँस्दा प्रदूषण भएको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
बगानको वितरक नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले जरिवाना तिराएको हो ।