सर्वोच्चका १४३ कर्मचारी काजमा खटिए-Sutra News

सर्वोच्चका १४३ कर्मचारी काजमा खटिए

सोमबार, ८ साउन २०८०

सोमबार, ८ साउन २०८०

सर्वोच्च अदालतले न्याय सेवाका राजपत्रांकित प्रथम, द्वितीय श्रेणीसमेत गरी १४३ जना कर्मचारीलाई काजमा खटाएको छ।



सर्वोच्चको आइतबारको निर्णयअनुसार सहरजिष्ट्रार, रजिष्ट्रार, उपरजिष्ट्रार, इजलास अधिकृत, स्रेस्तेदार, अनुसन्धान अधिकृतलगायतलाई काजमा खटाइएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट