गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने एमालेको निर्णय-Sutra News

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने एमालेको निर्णय

बुधबार, १० साउन २०८०

बुधबार, १० साउन २०८०

गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म नेकपा एमालेले संसद बैठक चल्न नदिने भएको छ ।



नयाँ बानेश्वरमा बुधबार बसेको पार्टी संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न नदिने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट