सहमति हुन नसकेपछि संसद बैठक एक साताका लागि स्थगित-Sutra News

सहमति हुन नसकेपछि संसद बैठक एक साताका लागि स्थगित

मंगलबार, १६ साउन २०८०

मंगलबार, १६ साउन २०८०
फाइल तस्बिर

मंगलबार बोलाएको प्रतिनिधिसभाको बैठक सूचना निकालेर एक साताका लागि स्थगित गरिएको छ ।



मंगलबार दिउँसो १ बजे बोलाइएको बैठक २२ साउन सोमबार बस्नेगरी स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेको अडानमा सहमति हुन नसकेपछि संसद बैठक स्थगन गरिएको हो । एक क्विन्टल सुन बरामद काण्डमा नेकपा एमालेले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट