क्रिकेटर ज्ञानेन्द्र मल्लद्वारा सन्न्यास-Sutra News

क्रिकेटर ज्ञानेन्द्र मल्लद्वारा सन्न्यास

शुक्रबार, १९ साउन २०८०

शुक्रबार, १९ साउन २०८०

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषण गरेका छन् ।



ज्ञानेन्द्रले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।

सन २००६ देखि नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका ज्ञानेन्द्रको लागि अन्तिम खेल २०२३ जुलाई ४ मा आयरल्यान्डविरुद्ध खेले ।

नेपाली क्रिकेट इतिहासका एक सफल टक्निकल ब्याटर ज्ञानेन्द्रले नेपालबाट ३७ ओडिआईमा ७ अर्धशतकसहित ८७६ रन बनाएका छन् ।

ज्ञानेन्द्रले ४५ टि२० आईमा नेपालबाट १ शतक र २ अर्धशतकसहित कुल ८८३ रन बनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट