पाकिस्तानका पूर्वप्रधानमन्त्रीलाई ३ वर्षको जेल सजाय-Sutra News

पाकिस्तानका पूर्वप्रधानमन्त्रीलाई ३ वर्षको जेल सजाय

शनिबार, २० साउन २०८०

शनिबार, २० साउन २०८०

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।



विस्तृत समाचार सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट