आज पनि एमालेको अवरोधका कारण संसद बैठक स्थगित-Sutra News

आज पनि एमालेको अवरोधका कारण संसद बैठक स्थगित

शुक्रबार, २६ साउन २०८०

शुक्रबार, २६ साउन २०८०
फाइल तस्बिर

प्रमुख प्रतिपक्ष एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।



सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै शुक्रबार बसेको बैठकमा एमाले सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि बैठक नै स्थगित गरिएको हो ।

आउँदो सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट