आइएसको आक्रमणमा २३ सिरियाली सैनिकको मृत्यु-Sutra News

आइएसको आक्रमणमा २३ सिरियाली सैनिकको मृत्यु

शुक्रबार, २६ साउन २०८०

शुक्रबार, २६ साउन २०८०

द्वन्द्वग्रस्त देश लेबनानको पूर्वी भागमा इस्लामिक स्टेट समूह जिहादीहरूले एउटा सैन्य बसमा गरेको आक्रमणमा कम्तीमा २३ सिरियाली सैनिकको मृत्यु भएको छ । एकजना युद्ध अनुगमनकर्ताले शुक्रबार सो घटना बारे जानकारी गराएका हुन् ।



बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले बिहीबार देइर एजोर प्रान्तमा आइएसका सदस्यहरूले एउटा सैन्य बसलाई निशाना बनाएर गरेको आक्रमणमा २३ सैनिकको मृत्यु भएको र १० जनाभन्दा बढी घाइते भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट