डेंगु संक्रमणबाट ११ महिनाकी बालिकाको मृत्यु-Sutra News

डेंगु संक्रमणबाट ११ महिनाकी बालिकाको मृत्यु

शुक्रबार, २६ साउन २०८०

शुक्रबार, २६ साउन २०८०

पाल्पामा डेंगु संक्रमणबाट एक बालिकाको ज्यान गएको छ । युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचारको क्रममा ११ महिनाकी बालिकाको मृत्यु भएको हो।



मृत्यु हुनेमा वालिङ नगरपालिका-११,स्याङजा आमडाँडाकी ११ महिनाकी बालिका रहेकी छन् । डेंगु पोजेटिभ बालिकाको उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत दोर्ण भुसालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट