लमजुङमा जिप दुर्घटना हुँदा १३ घाइतेमध्ये १० को चितवनमा उपचार हुँदै-Sutra News

लमजुङमा जिप दुर्घटना हुँदा १३ घाइतेमध्ये १० को चितवनमा उपचार हुँदै

शनिबार, २७ साउन २०८०

शनिबार, २७ साउन २०८०

लमजुङको राइनासमा जिप दुर्घटना हुँदा घाइते भएका १० जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ।



राइनास नगरपालिका-८ कटहरबारीको घुम्ती जोगीडाँडामा ग१ज ६३६९ नम्बरको यात्रुवाहक जिप शनिबार बिहान दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएकोमा १० जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित एलाइभ हस्पिटलमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट