मन्त्रीहरूको कार्यव्यस्तताले सारियो मन्त्रिपरिषद् बैठक-Sutra News

मन्त्रीहरूको कार्यव्यस्तताले सारियो मन्त्रिपरिषद् बैठक

मंगलबार, ५ भाद्र २०८०

मंगलबार, ५ भाद्र २०८०
फाइल तस्बिर

काठमाडौँ। सरकारले मन्त्रिपरिषद्को नियमित बैठकलाई बुधबार बिहान नौ बजेलाई सारेको छ ।



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै अन्य मन्त्रीहरुको कार्यव्यस्तता कारण बैठक सारिएको एक मन्त्रीले जानकारी दिए ।

अन्य समयमा मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको थियो । अहिले नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेकाहरु उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्कालाई भेटिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट