काठमाडौँ। राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथग्रहण समारोहमा नबोलाएपछि प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानामगरले असन्तुष्टि जनाएकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे शीतल निवासमा श्रेष्ठलाई शपथग्रहण कार्यक्रममा नबोलाइएको हो। यसअघिका शपथहरुमा राष्ट्रपति कार्यालयले उपसभामुखलाई बोलाउने प्रचलन थियो ।
उपसभामुख संवैधानिक परिषद्को सदस्यसमेत हुन् ।