सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी-Sutra News

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

बुधबार, ६ भाद्र २०८०

बुधबार, ६ भाद्र २०८०

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघिदेखि बैठक बसिरहेको हो ।

बैठकले सरकारका दैनिक प्रशासनिक कार्य र समसामयिक विषयमा आवश्यक छलफल र निर्णय गर्ने बताइएको छ ।

प्रधानमन्त्रीको व्यस्तताका कारण मंगलबार बस्नुपर्ने बैठक बुधबार बसेको हो ।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट