जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि-Sutra News

जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि

बुधबार, ६ भाद्र २०८०

बुधबार, ६ भाद्र २०८०

काठमाडौँ । सरकारले स्वर्गीय गायक जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि प्रदान गर्ने भएको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले गायक टुहुरेलाई जनगायकको उपाधि दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

टुहुरेका ‘आमा दिदी बहिनी हो’ लगायतका गीत चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट