मधेशी दलका नेताको तारान्तर भारत भ्रमण : सीके फर्किए, उपेन्द्र गए-Sutra News

मधेशी दलका नेताको तारान्तर भारत भ्रमण : सीके फर्किए, उपेन्द्र गए

शनिबार, ९ भाद्र २०८०

शनिबार, ९ भाद्र २०८०

काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल(जसपा)का अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन्। भारत केरेलाको कोचीमा हुने एक वैवाहिक कार्यक्रममा भाग लिन उनी दिल्ली हुँदै केरेला पुग्ने पार्टी स्रोतले जनाएको छ ।



उनले पार्टी अध्यक्षको कार्यभार राजेन्द्र श्रेष्ठलाई दिएर गएका हुन्।
वैवाहिक कार्यक्रम भनिए पनि यो उनको राजनीतिक भ्रमण पनि हो । उनले दिल्लीमा उच्चस्तरीय भेटघाट गर्ने स्रोतले जनाएको छ । यसअघि

जनमत पार्टीका अध्यक्ष सिके राउत दिल्ली भ्रमण सकाएर फर्केका छन् ।

सरकारले गौर घटनाको फाइल खोलेपछि जसपाका अध्यक्ष यादव र सरकार बीचको दुरी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट