नेविसंघले आज बालुवाटार घेर्ने-Sutra News

नेविसंघले आज बालुवाटार घेर्ने

आइतबार, १० भाद्र २०८०

आइतबार, १० भाद्र २०८०

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्ने भएको छ । इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिको विरोधमा नेविसंघले आइतबार बालुवाटार घेर्न लागेको हो ।



शुल्क वृद्धिको विरोधमा पुल्चोक क्याम्पसमा दुई दिनदेखि इकाई सभापति शुलभ चापागाईं आमरण अनशन बसिरहेका छन् ।

उनको अनशनमा सहभागिता जनाउँदै नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बालुवाटार घेर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट