काठमाडाैं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। यस्तै, अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ०५ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ।
युरो १ को खरिद दर १४२ रुपैयाँ २८ पैसा छ भने बिक्री दर १४२ रुपैयाँ ९३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६ रुपैयाँ २५ पैसा छ भने बिक्री दर १६७ रुपैयाँ ०१ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ २० पैसा छ भने बिक्री दर ८५ रुपैयाँ ५९ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ १२ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ५७ पैसा छ।
सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ९५ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ०७ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १८ पैसा छ भने बिक्री दर १८ रुपैयाँ २७ पैसा छ।
साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ २० पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ३६ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ २२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३८ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ११ पैसा छ।
मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५४ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०२ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०६ पैसा छ।