काठमाडाैं कुन तरकारी र फलफूलको कति छ मूल्य ? (सूचीसहित)-Sutra News

काठमाडाैं कुन तरकारी र फलफूलको कति छ मूल्य ? (सूचीसहित)

सोमबार, १८ भाद्र २०८०

सोमबार, १८ भाद्र २०८०

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ।



जसअनुसार गाेलभेँडाकाे अधिकतम मूल्य प्रतिकिलो ८० रूपैयाँ छ भने न्यूनतम प्रतिकिलाे ५० रूपैयाँ छ । यस्तै, आलु रातोको अधिकतम ५७ रूपैयाँ छ भने न्यूनतम ३५ रूपैयाँ छ ।

यस्तै, प्याज सुकेकाे प्रतिकिलाे अधिकतम ७६ रूपैयाँ छ भने न्यूनतम ७३ रूपैयाँ छ ।

समितिले नेपाली र भारतीय उत्पादनअनुसार मूल्य कायम गरेकाे छ । सामान्यताः नेपाली उत्पादनकाे मूल्य केही बढी छ ।

कुन तरकारी र फलफूलकाे मूल्य कति ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट