
२००७ कात्तिक २१ गते बिहान ९.४५ बजे राजा त्रिभुवन, दुई बडामहारानी कान्ति र ईश्वरी, युवराज महेन्द्र, अधिराजकुमार हिमालय र बसुन्धरा, दुई छोरी, दुई बुहारी, ठूला शाहजादा वीरेन्द्रसहित ११ जना चार वटा कारमा नारायणहिटी राजदरबारबाट निस्के । साथमा हजुरिया कर्नेल नारायणनरसिंह राणा पनि थिए । सबैभन्दा पहिलो कारमा राजा त्रिभुवन र उनका दुई पत्नी तथा अंगरक्षक हजुरिया जर्नेल थिए भने कार...
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीचको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। संसद् ‘डेडलक’मा सहमति खोज्ने ध्येयका साथ सोमबार (आज) साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...
आज (जेठ १९ गते) राजदरबार हत्याकाण्डको स्मृति दिवस । नेपाली इतिहासमा कोतपर्व पछिको सबैभन्दा ठुलो र नृशंस हत्याकाण्ड, जुन हत्याकाण्डमा राजारानीसहित राजपरिवारका अरू ८ जना सदस्य मारिए, जसबाट २३८ वर्षको शाही शासन अन्त्य अवस्थामा पुगेको दिन । राजदरबारभित्र नेपाली सैनिकको ठुलो बटालियनको चौघेरा हुन्छ । त्यो चौघेराभित्र फेरि अर्को अधिकृत क्याडेटको अनुसन्धान टोली हुन्छ । त्यो अधिकृत टोलीको घेरापछि फेरि...
काठमाडौं । उद्योगमन्त्री दामोदर भण्डारीले कांग्रेस–एमालेको सत्ता सहकार्यप्रति चीन खुसी भएको दाबी गरेका छन् । कांग्रेस–एमाले सहकार्यले राजनीतिक स्थायित्व दिनेमा चीन ढुक्क रहेको उनको दाबी छ । “चिनियाँ सरकारको तर्फबाट भएको उच्चस्तरको छलफलमा हाम्रा दुई देशबिचको सम्बन्धलाई बलियो बनाउने र अहिले नेपालमा प्रमुख दलबिचमा भएको सहकार्यले राजनीतिक स्थायित्व दिन्छ भन्नेमा चीनले खुसी व्यक्त गरेको छ”, चीन भ्रमणबाट फर्किएका भण्डारीले सोमबार...
क्यालिफोर्निया । सपना थियो अमेरिकामा पढ्ने, केही बन्ने। तर आज, त्यो सपना अस्पतालको शैयामा अँध्यारो भविष्यसँग जुधिरहेको छ। २४ वर्षीय प्रवासी नेपाली विद्यार्थी रोनक...
काठमाडौं । कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्नका लागि ४० करोड बजेट विनियोजन भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण...
काठमाडौं । आठ वर्षपछि फिल्मको पर्दामा फर्किएका महानायक राजेश हमाल देश दौडाहामा छन् । यसअघि हमालले कुनै पनि फिल्मको...
क्यालिफोर्निया । अमेरिकी राजनीतिमा “अमेरिकालाई फेरि महान् बनाउनुहोस्” (Make America Great Again-MAGA) नाराले एउटा बलियो राजनीतिक लहरको निर्माण गर्यो।...