बढ्यो डलरको भाउ, कुनकाे भाउ कति ? (सूचीसहित)-Sutra News

बढ्यो डलरको भाउ, कुनकाे भाउ कति ? (सूचीसहित)

मंगलबार, १९ भाद्र २०८०

मंगलबार, १९ भाद्र २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।



जसअनुसार अमेरिकी डलरको भाउ यसअघिको तुलनामा बढेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १० पैसा छ भने बिक्रिदर १३२ रुपैयाँ ७० पैसा छ । यसअघि सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६५ पैसा रहेको थियो ।

यसैगरी युरोको मूल्य पनि बढेको छ । मंगलबार युरो एकको खरिददर १४२ रुपैयाँ ७२ पैसा छ भने बिक्रिदर १४३ रुपैयाँ ३७ पैसा छ ।

त्यसैगरी, पाउण्डस्ट्रलिङ एकको खरिददर १६६ रुपैयाँ ८८ पैसा छ भने बिक्रिदर १६७ रुपैयाँ ६३ पैसा छ ।

अन्यको विनिमयदर कति ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट