फेरि बढ्यो डलरको भाउ, यस्तो छ आजको विनिमय दर-Sutra News

फेरि बढ्यो डलरको भाउ, यस्तो छ आजको विनिमय दर

बिहिबार, २१ भाद्र २०८०

बिहिबार, २१ भाद्र २०८०

काठमाडौं । डलरकाे भाउ फेरि बढेकाे छ ।



राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार बिहीबारको बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७२ पैसा र विक्रिदर १३३ रुपैयाँ ३२ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ १५ पैसाले बढेको हाे ।

त्यस्तै, आज युरो १ को खरिददर १४२ रुपैयाँ ५३ पैसा र विक्रिदर १४३ रुपैयाँ १७ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ २० पैसाले बढेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ५८ पैसा र बिक्रिदर १६७ रुपैयाँ ३३ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ २० पैसाले बढेको छ ।

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.72 133.32
EUR (European Euro)
1 142.53 143.17
GBP (UK Pound Sterling)
1 166.58 167.33
CHF (Swiss Franc)
1 149.12 149.79
AUD (Australian Dollar)
1 84.87 85.25
CAD (Canadian Dollar)
1 97.29 97.73
SGD (Singapore Dollar)
1 97.48 97.92
JPY (Japanese Yen)
10 9.01 9.05
CNY (Chinese Yuan)
1 18.17 18.25
SAR (Saudi Arabian Riyal)
1 35.38 35.54
QAR (Qatari Riyal)
1 36.40 36.57
THB (Thai Baht)
1 3.74 3.76
AED (UAE Dirham)
1 36.14 36.30
MYR (Malaysian Ringgit)
1 28.40 28.52
KRW (South Korean Won)
100 9.97 10.02
SEK (Swedish Kroner)
1 11.95 12.01
DKK (Danish Kroner)
1 19.11 19.20
HKD (Hong Kong Dollar)
1 16.92 17.00
KWD (Kuwaity Dinar)
1 430.20 432.15
BHD (Bahrain Dinar)
1 352.05 353.64

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट