निरन्तर बढिरह्याे डलरकाे भाउ, शुक्रबारकाे बिनिमयदर यस्ताे-Sutra News

निरन्तर बढिरह्याे डलरकाे भाउ, शुक्रबारकाे बिनिमयदर यस्ताे

शुक्रबार, २२ भाद्र २०८०

शुक्रबार, २२ भाद्र २०८०

काठमाडौं । केहि दिनदेखि नै डलरकाे भाउ निरन्तर उकालाेमा छ । नेपाल राष्ट्र बैंकले ताेकेकाे बिनिमयदरअनुसार शुक्रबार पनि डलरकाे मूल्य बढेकाे छ ।



बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (भदौ २२ गते, ८ सेप्टेम्बर २०२३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८४ पैसा र विक्रिदर १३३ रुपैयाँ ४४ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १२ पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४२ रुपैयाँ २६ पैसा र विक्रिदर १४२ रुपैयाँ ९१ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ २७ पैसाले घटेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ६१ पैसा र विक्रिदर १६६ रुपैयाँ ३६ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ९७ पैसाले घटेको छ ।

अन्य बिनिमयदर यस्ताे

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.84 133.44
EUR (European Euro)
1 142.26 142.91
GBP (UK Pound Sterling)
1 165.61 166.36
CHF (Swiss Franc)
1 148.86 149.53
AUD (Australian Dollar)
1 84.82 85.20
CAD (Canadian Dollar)
1 97.29 97.73
SGD (Singapore Dollar)
1 97.34 97.78
JPY (Japanese Yen)
10 9.01 9.05
CNY (Chinese Yuan)
1 18.13 18.21
SAR (Saudi Arabian Riyal)
1 35.42 35.58
QAR (Qatari Riyal)
1 36.43 36.60
THB (Thai Baht)
1 3.73 3.75
AED (UAE Dirham)
1 36.17 36.33
MYR (Malaysian Ringgit)
1 28.39 28.52
KRW (South Korean Won)
100 9.94 9.98
SEK (Swedish Kroner)
1 11.94 12.00
DKK (Danish Kroner)
1 19.07 19.16
HKD (Hong Kong Dollar)
1 16.95 17.02
KWD (Kuwaity Dinar)
1 430.66 432.60
BHD (Bahrain Dinar)
1 352.37 353.97

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट