आउँदो भदौ २९ बाट आमरण अनसन बस्ने गोविन्द केसीको घोषणा-Sutra News

आउँदो भदौ २९ बाट आमरण अनसन बस्ने गोविन्द केसीको घोषणा

सोमबार, २५ भाद्र २०८०

सोमबार, २५ भाद्र २०८०

काठमाडौँ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनौटप्रति प्राडा गोविन्द केसीले आपत्ति जनाएका छन् ।



योग्य व्यक्तिलाई नभई राजनीतिक प्रभाव, दबाब र प्रलोभनमा परेर उपाध्यक्ष नियुक्त गरिएको भन्दै केसीले आपत्ति जनाएका हुन् ।

उनले भदौं २९ गतेदेखि आमरण अनसन बस्ने घोषणा गरेका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै उनले नवनियुक्त उपाध्यक्ष प्राडा।अञ्जनीकुमार झा राजनीतिक रूपमा नियुक्त गरिएको उनको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट