
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्त्वाकाङ्क्षा त्यागेर राष्ट्रिय हित र समृद्ध नेपालको लक्ष्यमा अघि बढेमा आगामी २०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् । नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा उनले एमालेमाथि विगतमा भएका घेराबन्दी र विभाजनका प्रयासलाई पराजित गर्दै पार्टी देशको लोकप्रिय शक्ति बनेको बताए । “विचार र विकासको...
बैँस मुस्कान हो। बैँस जवानी हो। बैँस त बैशाख हो। फूलहरु फुल्छन्। धरती हरियो हुन्छिन्। पालुवा पलाउँछन् हागाहरुमा। मन्जरीमा माहुरी आएर बस्छे। कोपिलामय देखिन्छ यो जगत। रमाइलो लाग्छ। मनको तारमा धरतीको झन्कार मिल्छ। बैँस जवानीको उभार हो। बैँस निर्मल पानीले भरिएको हिमताल हो। हिम चट्टान फोरेर बाहिर उम्किन खोज्छ निर्मल धारा। तर सम्हालेर राख्छे लहरौ लाख धारालाई धरतीले र फुटदैन...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन्। नुवाकोटमा आज माओवादी निकट प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजालाई संविधानको सिमाभित्र रहन चेतावनी दिए। राजावादी आन्दोलनमा सहभागीहरुलाई भाडामा ल्याइएको उनको आरोप छ । उनले भने, ‘राजावादी र ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगरे हुन्छ। नेपाल धेरै...
काठमाडाैं । झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् । वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ । ‘माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था...
क्यालिफोर्निया । सपना थियो अमेरिकामा पढ्ने, केही बन्ने। तर आज, त्यो सपना अस्पतालको शैयामा अँध्यारो भविष्यसँग जुधिरहेको छ। २४ वर्षीय प्रवासी नेपाली विद्यार्थी रोनक...
काठमाडौं । कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्नका लागि ४० करोड बजेट विनियोजन भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण...
काठमाडौं । नेपालमा प्रदर्शन अनिश्चित भएपछि चलचित्र ‘महाभोज’को प्रिमियर अब अष्ट्रेलियामा हुने भएको छ। १ जुन शनिबारको दिन पर्थस्थित ग्यालेरिया...
एजेन्सी । अमेरिकामा बस्दै आएका नेपाली मूलका मिन गुरुङ पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत घृणा फैलाउने, धम्की दिने...