फेरि बढ्याे डलरकाे भाउ, यस्ताे छ आजकाे विनिमयदर-Sutra News

फेरि बढ्याे डलरकाे भाउ, यस्ताे छ आजकाे विनिमयदर

मंगलबार, २६ भाद्र २०८०

मंगलबार, २६ भाद्र २०८०

काठमाडाैं । अमेरिकी डलरकाे मूल्य फेरि बढेकाे छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि ताेकेकाे विनिमयदरका अनुसार डलरकाे भाउ बढेकाे हाे ।



मंगलबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रिदर १३३ रुपैयाँ १६ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १४ पैसाले बढेको हाे ।

त्यस्तै, आज युरो १ को खरिददर १४२ रुपैयाँ २४ पैसा र बिक्रिदर १४२ रुपैयाँ ८९ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ५४ पैसाले बढेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ८७ पैसा र विक्रिदर १६६ रुपैयाँ ६२ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ७८ पैसाले बढेको छ ।

अन्यकाे विनिमयदर यस्ताे

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.56 133.16
EUR (European Euro)
1 142.24 142.89
GBP (UK Pound Sterling)
1 165.87 166.62
CHF (Swiss Franc)
1 148.66 149.33
AUD (Australian Dollar)
1 85.22 85.61
CAD (Canadian Dollar)
1 97.53 97.97
SGD (Singapore Dollar)
1 97.38 97.82
JPY (Japanese Yen)
10 9.02 9.07
CNY (Chinese Yuan)
1 18.16 18.25
SAR (Saudi Arabian Riyal)
1 35.34 35.50
QAR (Qatari Riyal)
1 36.36 36.52
THB (Thai Baht)
1 3.73 3.75
AED (UAE Dirham)
1 36.09 36.25
MYR (Malaysian Ringgit)
1 28.36 28.49
KRW (South Korean Won)
100 9.96 10.01
SEK (Swedish Kroner)
1 11.97 12.02
DKK (Danish Kroner)
1 19.07 19.16
HKD (Hong Kong Dollar)
1 16.92 17.00
KWD (Kuwaity Dinar)
1 429.52 431.47
BHD (Bahrain Dinar)
1 351.62 353.21

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट