
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘हिजो नै भेट्ने कार्यक्रम थियो तर, हिजो भेट हुन नसकेपछि आज भेट भएको हो’, भेटबारे प्रधानमन्त्रीको सचिवालयका सदस्य रामशरण...
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो। तर, प्रधानमन्त्री अस्वस्थ भएपछि उक्त कार्यक्रम रोकिएको संघीय सचिवालय जनाएको छ। सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। प्रधानमन्त्री ओली आज संसद बैठकमा उपस्थित भएका छैनन्। प्रधानमन्त्रीको सचिवालयले सामान्य रुघाखोकी लागेकाले ओली...
काठमाडाैं । नेपाल शिक्षक महासंघले आफूहरूका मागप्रति राज्य पक्ष जिम्मेवार र इमानदार नदेखिएको आरोप लगाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले आफूहरू पूर्ण इमानदारी र जिम्मेवारीका साथ प्रस्तुत भइरहँदा समेत राज्य पक्षमा हुनुपर्ने काममा आवश्यक इमानदारी र जिम्मेवारी बोध भएको नदेखिएको बताएको हो । विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न शिक्षा समितिअन्तर्गत बनेको उपसमितिले पेस गरेको प्रतिवेदनप्रति तीव्र असन्तुष्टि...
काठमाडौं । नेपाली कांग्रेसभित्र सरकारलाई लिएर असन्तुष्टि भने क्रमशः चुलिँदो छ । जुन असन्तुष्टि पार्टी बैठकमा मात्रै होइन, सार्वजनिक रूपमै प्रकट भइरहेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि कांग्रेसका सांसदहरूले सरकारमाथि प्रश्न तेर्स्याएका थिए । जनअसन्तुष्टि चुलिएको भन्दै केही सांसदले सरकारको विकल्प खोज्न ढिला गर्न नहुने धारणा बैठकमै राखे । “अहिले जुन सरकारमा हामी छौँ, तर सरकार सरकार जसरी चलेको...
काठमाडाैं । केदारनाथ पौडेलको लेखन र निर्देशनमा बनेको नाटक ‘आतुरकाल’ जापानमा मञ्चन हुने भएको छ। नाटक यही अप्रिल १२ र १३ मा इटाबासीस्थित सबटरेनियन...
काठमाडौं । नेपाली क्रिकेट संघ (क्यान)का सचिव तथा पूर्वकप्तान पारस खड्काले नेपाली महिला क्रिकेट टिमप्रति गहिरो सम्मान र समर्थन...
काठमाडौं । जेठ १५ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘महाभोज’ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मबारे जानकारी दियो। रिलिजको...
एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । उनको हाडमा समेत फैलिएको र यसको उपचारको विकल्पबारे...