घट्याे डलरकाे भाउ, यस्ताे छ आजको विनिमयदर-Sutra News

घट्याे डलरकाे भाउ, यस्ताे छ आजको विनिमयदर

बुधबार, २७ भाद्र २०८०

बुधबार, २७ भाद्र २०८०

काठमाडाैं । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागले बुधबारकाे लागि विनिमयदर ताेकेकाे छ ।



जसअनुसार बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३८ पैसा र विक्रिदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । मंगलबारको तुलनामा बुधबार डलरको भाउ १८ पैसाले घटेको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४१ रुपैयाँ ८२ पैसा र विक्रिदर १४२ रुपैयाँ ४६ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ४२ पैसाले घटेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ०१ पैसा र विक्रिदर १६५ रुपैयाँ ७५ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ८६ पैसाले घटेको छ ।

अन्यकाे विनिमयदर यस्ताे

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.38 132.98
EUR (European Euro)
1 141.82 142.46
GBP (UK Pound Sterling)
1 165.01 165.75
CHF (Swiss Franc)
1 148.42 149.09
AUD (Australian Dollar)
1 84.94 85.32
CAD (Canadian Dollar)
1 97.43 97.88
SGD (Singapore Dollar)
1 97.16 97.60
JPY (Japanese Yen)
10 9.01 9.05
CNY (Chinese Yuan)
1 18.16 18.24
SAR (Saudi Arabian Riyal)
1 35.29 35.45
QAR (Qatari Riyal)
1 36.31 36.47
THB (Thai Baht)
1 3.71 3.73
AED (UAE Dirham)
1 36.04 36.20
MYR (Malaysian Ringgit)
1 28.30 28.43
KRW (South Korean Won)
100 9.97 10.01
SEK (Swedish Kroner)
1 11.93 11.99
DKK (Danish Kroner)
1 19.01 19.10
HKD (Hong Kong Dollar)
1 16.91 16.99
KWD (Kuwaity Dinar)
1 428.84 430.78
BHD (Bahrain Dinar)
1 351.16 352.75

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट