फेरि बढ्याे डलरकाे भाउ, यस्ताे छ आजको विनिमयदर-Sutra News

फेरि बढ्याे डलरकाे भाउ, यस्ताे छ आजको विनिमयदर

बिहिबार, २८ भाद्र २०८०

बिहिबार, २८ भाद्र २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागले बिहीबारका लागि विनिमयदर ताेकेकाे छ ।



जसअनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४८ पैसा र विक्रिदर १३३ रुपैयाँ ०८ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ १० पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४२ रुपैयाँ २५ पैसा र बिक्रिदर १४२ रुपैयाँ ८९ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ४३ पैसाले बढेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ३१ पैसा र विक्रिदर १६६ रुपैयाँ ०६ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ३० पैसाले बढेको छ ।

अन्यकाे दर कति ?

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.48 133.08
EUR (European Euro)
1 142.25 142.89
GBP (UK Pound Sterling)
1 165.31 166.06
CHF (Swiss Franc)
1 148.39 149.06
AUD (Australian Dollar)
1 84.91 85.29
CAD (Canadian Dollar)
1 97.66 98.11
SGD (Singapore Dollar)
1 97.29 97.73
JPY (Japanese Yen)
10 8.99 9.03
CNY (Chinese Yuan)
1 18.20 18.28
SAR (Saudi Arabian Riyal)
1 35.32 35.48
QAR (Qatari Riyal)
1 36.33 36.50
THB (Thai Baht)
1 3.71 3.72
AED (UAE Dirham)
1 36.07 36.23
MYR (Malaysian Ringgit)
1 28.31 28.44
KRW (South Korean Won)
100 9.97 10.01
SEK (Swedish Kroner)
1 11.91 11.96
DKK (Danish Kroner)
1 19.07 19.15
HKD (Hong Kong Dollar)
1 16.93 17.01
KWD (Kuwaity Dinar)
1 429.25 431.20
BHD (Bahrain Dinar)
1 351.43 353.02

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट