डलर र युराेकाे भाउ बढ्याे-Sutra News

डलर र युराेकाे भाउ बढ्याे

शुक्रबार, २९ भाद्र २०८०

शुक्रबार, २९ भाद्र २०८०

काठमाडाैं । नेपाली बजारमा अमेरिकी डलर र यूराेकाे भाउ केही पैसाले बढेकाे छ ।



नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि ताेकेकाे विदेशी विनिमयदरअनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५६ पैसा र विक्रिदर १३३ रुपैयाँ १६ पैसा रहेको छ । जुन बिहीबारकाे तुलनामा ८ पैसाले बढी हाे ।

त्यस्तै, आज युरो १ को खरिददर १४२ रुपैयाँ ३० पैसा र विक्रिदर १४२ रुपैयाँ ९५ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ केहि पैसाले बढेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ २५ पैसा र विक्रिदर १६६ रुपैयाँ रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ केहि पैसाले घटेको छ ।

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.56 133.16
EUR (European Euro)
1 142.30 142.95
GBP (UK Pound Sterling)
1 165.25 166.00
CHF (Swiss Franc)
1 148.43 149.10
AUD (Australian Dollar)
1 85.40 85.79
CAD (Canadian Dollar)
1 98.06 98.50
SGD (Singapore Dollar)
1 97.42 97.86
JPY (Japanese Yen)
10 9.00 9.04
CNY (Chinese Yuan)
1 18.21 18.30
SAR (Saudi Arabian Riyal)
1 35.34 35.50
QAR (Qatari Riyal)
1 36.36 36.52
THB (Thai Baht)
1 3.70 3.72
AED (UAE Dirham)
1 36.09 36.25
MYR (Malaysian Ringgit)
1 28.31 28.44
KRW (South Korean Won)
100 10.00 10.04
SEK (Swedish Kroner)
1 11.93 11.98
DKK (Danish Kroner)
1 19.08 19.16
HKD (Hong Kong Dollar)
1 16.94 17.01
KWD (Kuwaity Dinar)
1 429.40 431.34
BHD (Bahrain Dinar)
1 351.99 353.58

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट