
नयाँ संविधान जारी भइसकेपछि पुरानो संविधान स्वतः निलम्बनमा पर्छ अर्थात् खारेज हुन्छ । पुरानो संविधानकै वस्तुनिष्ठ कतिपय सारभूत धाराहरूलाई नयाँ संविधानमा पुनर्लेखन गरिन्छ । वि.सं. १९१० मा जङ्गबहादुरले युरोप भ्रमणपछि नेपालमा पहिलो पटक जारी गरिएको नयाँ मुलुकी ऐनका कुराहरू नेपालमा गणतन्त्र प्राप्त भएपछिको नेपालको संविधान, २०७२ मा समेत दोहोरिएका छन् किनकि कानूनका त्यस्ता कुराहरू र धाराहरू युनिभर्सल हुन्छन् र...
काठमाडौं । साताको चौथो कारोबार दिन (बुधवार) पनि सेयर बजार (परिसूचक) नेप्सेमा वृद्धि भएको छ । बुधवार ५.१७ अंकले बढ्दै नेप्से २९७८.८८ को बिन्दुमा उक्लिएको छ । एकल अंकले परिसूचक बढ्दै गर्दा अधिकांशको सूचक राताम्मे बने । समूहगतरूपमा फाइनान्स ३.२३, जलविद्युत ०.८८, लगानी ०.९०, उत्पादन तथा प्रशोधन ०.४०, सामूहिक लगानी ०.१५, अन्य १.४४ र व्यापारको सूचक ०.३१ प्रतिशतले बढ्दा बाँकी...
काठमाडौं । नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने निष्कर्ष निकालेको छ । मंगलबार राति सम्पन्न भएको बैठकले पूर्वराष्ट्रपति साझा व्यक्तित्व र देशको अभिभावक भएकाले दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुन मिल्दैन भन्ने निष्कर्ष निकालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । च्यासलस्थित पार्टी मुख्यालयमा सम्पन्न दुई...
काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउको अध्यक्षमा युवराज न्यौपाने निर्वाचित भएका छन्। साेमबार सम्पन्न संघकाे नवौँ अधिवेशनले न्यौपानेलाई सर्वसम्मतरूपमा अध्यक्षमा निर्वाचित गरेको हो। अध्यक्षमा...
काठमाडौं। पहिलो क्युएस अन्तरविद्यालय क्रिकेट प्रतियोगिता मंसिर पहिलो सातादेखि सुरु हुने भएको छ। प्रतियोगिता धुम्बाराही क्रिकेट मैदानमा हुनेछ। क्वालिटी काठमाडौं...
काठमाडाैं । आगामी साउन २३ गते जनैपूर्णिमाको अवसरमा प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक...
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष मिसन दूत रिचर्ड ग्रेनेलले पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)का संस्थापक तथा जेलमा रहेका पूर्व...