विदेशी मुद्राको विनिमय दर: कुनको कति ?-Sutra News

विदेशी मुद्राको विनिमय दर: कुनको कति ?

मंगलबार, २ असोज २०८०

मंगलबार, २ असोज २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।



जसअनुसार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५४ पैसा छ । सोमवारको तुलनामा आज डलरको भाउ १४ पैसाले बढेको छ ।

यस्तै, युरो १ को खरिद दर १४१ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर १४२ रुपैयाँ ५० पैसा छ। सोमवारको तुलनामा युरोको भाउ पनि ३४ पैसाले बढेको छ ।

यस्तै, युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ९० पैसा र विक्रिदर १६५ रुपैयाँ ६४ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ३५ पैसाले बढेको छ ।

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.94 133.54
EUR (European Euro)
1 141.86 142.50
GBP (UK Pound Sterling)
1 164.90 165.64
CHF (Swiss Franc)
1 148.41 149.08
AUD (Australian Dollar)
1 85.62 86.01
CAD (Canadian Dollar)
1 98.43 98.87
SGD (Singapore Dollar)
1 97.45 97.89
JPY (Japanese Yen)
10 9.01 9.05
CNY (Chinese Yuan)
1 18.22 18.30
SAR (Saudi Arabian Riyal)
1 35.44 35.60
QAR (Qatari Riyal)
1 36.46 36.62
THB (Thai Baht)
1 3.72 3.74
AED (UAE Dirham)
1 36.19 36.36
MYR (Malaysian Ringgit)
1 28.35 28.48
KRW (South Korean Won)
100 10.03 10.07
SEK (Swedish Kroner)
1 11.86 11.91
DKK (Danish Kroner)
1 19.03 19.11
HKD (Hong Kong Dollar)
1 17.00 17.08
KWD (Kuwaity Dinar)
1 430.41 432.35
BHD (Bahrain Dinar)
1 352.64 354.23

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट