
काठमाडौं । बानेश्वरस्थित संसद् भवनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसेको छ । बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी)का नेताहरू सहभागी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठकमा सहभागी छैन । विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । सदन कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि दलहरू जुटेका...
काठमाडौं । भिजिट भिसा प्रकरण बाहिर आएसंगै गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेपछि अहिले नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक बालुवाटार पुगेका हुन् । भिजिट भिसा प्रकरणमा मन्त्रीकै राजीनामा माग भएपछि छलफलका लागि देउवा र लेखक बालुवाटार पुगेका हुन् ।...
काठमाडौं । ७ वर्षअघि प्रशारण भएको साझा सवालको ४९७ औं अंकमा पूर्वप्रधानाध्याधीश शुशीला कार्कीले भनेकी थिइन्– न्यायाधीश नियुक्तिको विषयमा राजनीतिकरण गर्न खोजेपछि नेपाली कांग्रेसका नेता रमेश लेखकसँग झगडा गर्नुपर्यो । उनका अनुसार कानूनका जानकार समेत रहेका नेता लेखक गएर प्रधानाध्यायाधीश कार्कीसँग कांग्रेस निकटहरूलाई न्यायाधीश नियुक्त गर्न भनेका थिए । तर, त्यस प्रस्तावलाई कार्कीले अस्वीकार गरिन् । उनले अगाडि भनेकी छिन्, ‘उहाँ...
क्यालिफोर्निया । सपना थियो अमेरिकामा पढ्ने, केही बन्ने। तर आज, त्यो सपना अस्पतालको शैयामा अँध्यारो भविष्यसँग जुधिरहेको छ। २४ वर्षीय प्रवासी नेपाली विद्यार्थी रोनक...
काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ...
एजेन्सी । बलिउड दिग्गज अभिनेता धर्मेन्द्र र अभिनेत्री हेमा मालिनी आज पनि बलिउडको एक आदर्श जोडी हुन् । तर...
एजेन्सी । बलिउड दिग्गज अभिनेता धर्मेन्द्र र अभिनेत्री हेमा मालिनी आज पनि बलिउडको एक आदर्श जोडी हुन् । तर...