डलरकाे भाउ घट्दा बढ्याे यूराेकाे भाउ, यस्ताे छ विनिमयदर-Sutra News

डलरकाे भाउ घट्दा बढ्याे यूराेकाे भाउ, यस्ताे छ विनिमयदर

बिहिबार, ४ असोज २०८०

बिहिबार, ४ असोज २०८०

काठमाडाैं । नेपाल राष्ट्र बैंककाे विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागले बिहीबारका लागि विनिमयदर ताेकेकाे छ ।



जसअनुसार अमेरिकी डलरकाे भाउ घटेकाे छ भने यूराेकाे मूल्य बढेकाे छ । बिहीबार बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६२ पैसा र विक्रिदर १३३ रुपैयाँ २२ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ ३२ पैसाले घटेको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४१ रुपैयाँ ९२ पैसा र विक्रिदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ६१ पैसाले बढेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ९६ पैसा र विक्रिदर १६४ रुपैयाँ ७१ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ ९५ पैसाले घटेको छ ।

समग्र विनिमयदर यस्ताे

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.62 133.22
EUR (European Euro)
1 141.92 142.57
GBP (UK Pound Sterling)
1 163.96 164.71
CHF (Swiss Franc)
1 147.97 148.64
AUD (Australian Dollar)
1 85.95 86.34
CAD (Canadian Dollar)
1 98.76 99.21
SGD (Singapore Dollar)
1 97.29 97.73
JPY (Japanese Yen)
10 8.97 9.01
CNY (Chinese Yuan)
1 18.18 18.26
SAR (Saudi Arabian Riyal)
1 35.35 35.51
QAR (Qatari Riyal)
1 36.37 36.53
THB (Thai Baht)
1 3.68 3.69
AED (UAE Dirham)
1 36.11 36.27
MYR (Malaysian Ringgit)
1 28.30 28.43
KRW (South Korean Won)
100 9.99 10.03
SEK (Swedish Kroner)
1 11.96 12.01
DKK (Danish Kroner)
1 19.04 19.13
HKD (Hong Kong Dollar)
1 16.95 17.03
KWD (Kuwaity Dinar)
1 429.57 431.51
BHD (Bahrain Dinar)
1 351.78 353.37

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट