घट्यो अमेरिकी डलर र यूरोको भाउ-Sutra News

घट्यो अमेरिकी डलर र यूरोको भाउ

शुक्रबार, ५ असोज २०८०

शुक्रबार, ५ असोज २०८०

काठमाडौं । शुक्रबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।



जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ रहेको छ भने बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

शुक्रबार अमेरिकी डलरको भाउमा सामान्य घटबढ भएको छ । शुक्रबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६५ पैसा र बिक्री दर १३३ रुपैयाँ २५ पैसा तोकेको छ। बिहीबार बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६२ पैसा र विक्रिदर १३३ रुपैयाँ २२ पैसा रहेको थियाे ।

यस्तै, शुक्रबार युरो एकको खरिद दर १४१ रुपैयाँ २६ पैसा र बिक्री दर १४१ रुपैयाँ ९० पैसा रहेको छ। जुन बिहीबारको तुलनामा केही कम हो । बिहीबार युरो १ को खरिददर १४१ रुपैयाँ ९२ पैसा र विक्रिदर १४२ रुपैयाँ ५७ पैसा रहेको थियाे ।

यसैगरी, शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १७ पैसा र बिक्री दर १६३ रुपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अन्यको भाउ यस्तो

Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.65 133.25
EUR (European Euro)
1 141.26 141.90
GBP (UK Pound Sterling)
1 163.17 163.90
CHF (Swiss Franc)
1 146.42 147.08
AUD (Australian Dollar)
1 85.03 85.41
CAD (Canadian Dollar)
1 98.22 98.67
SGD (Singapore Dollar)
1 97.00 97.44
JPY (Japanese Yen)
10 8.98 9.02
CNY (Chinese Yuan)
1 18.16 18.24
SAR (Saudi Arabian Riyal)
1 35.36 35.52
QAR (Qatari Riyal)
1 36.40 36.57
THB (Thai Baht)
1 3.67 3.69
AED (UAE Dirham)
1 36.12 36.28
MYR (Malaysian Ringgit)
1 28.27 28.40
KRW (South Korean Won)
100 9.90 9.94
SEK (Swedish Kroner)
1 11.86 11.92
DKK (Danish Kroner)
1 18.95 19.04
HKD (Hong Kong Dollar)
1 16.96 17.04
KWD (Kuwaity Dinar)
1 429.37 431.31
BHD (Bahrain Dinar)
1 351.88 353.48

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट